• Friday, 02 December 2016
  • Nepal Time: 12:23 PM
  • Japan Time: 03:38 PM

हिमाली दिनच्र्या

नाम्चेबाट लुक्लातर्फ खाद्य पदार्थ लिन जाँदै झोप्काहरु । तस्बिर भरतबन्धु थापा
 

हाइजम्प

जापानका टोरु सुजुकी रियेामा जारि पाराओलम्पिकमा पुरुषतर्फ हाइजम्प मा प्रतिस्पर्धा गर्दै ।

सूर्यास्त

 
नयाँबानेश्वरबाट देखिएको सूर्यास्त
तस्विरः एसपि

1
2
3

Top News

शिब परियार संगै देबी, बसन्त र कमल अग्रेजी नयाँ बर्षमा जापानमा

डिसेम्बर ३१ नागोया, जनवरी १ ओसाका र २ टोकियोमा सांगीतिक कार्यक्रम गर्ने

टोकियो| गल्कोट समाज जापानले बिगतका बर्षहरु जस्तै यो पटक पनि परोपकारी उदेश्यका साथ अग्रेजी नयाँ बर्ष २०१७ मा सांगीतिक कार्यक्रम गर्ने भएको छ । आमन्त्रित...

नेपालको बैंकिङ प्रणालीमा ५०० र १००० का साढे ३ करोड भारु भेटियो

११ नाेभेम्बर, काठमाडौं । नेपालको वित्तीय प्रणाली तथा होटलहरुमा ५०० र १००० दरका भारतीय नोटहरु साढे ३ करोड रुपैयाँ मात्रै भेटिएको छ । तीन दिनअघि भारत सरकारले...

अर्जेन्टिनामाथि ब्राजिलको शानदार जित

११ नाेभेम्बर, काठमाडौं । विश्वकप छनौट फुटबलमा नेयमार प्रेरित ब्राजिलले चिरप्रतिद्वन्द्वी अर्जेन्टिनामाथि शानदार जित हात पारेको छ । शुक्रबार विहान भएको सुपर क्लासिको मानिएको खेलमा ब्राजिलले...

Nepal News

सेञ्चुरी मसला उद्योगमा लागेको आगो १२ घण्टापछि नियन्त्रणमा

११ नाेभेम्बर, काठमाडौं । मोरङको टंकिसिनवारी – २ मा रहेको दुगड स्पाइसेस एण्ड फुट प्रोडक्ट प्रालिको सेञ्चुरी मसला उद्योगमा लागेको आगो १२ घण्टापछि नियन्त्रणमा...

छठ पर्वको मुख्य दिन आज सूर्यलाई अर्घ दिईदै, तराईमा विशेष रमझम

६ नाेभेम्बर, काठमाडौं । छठ पर्वको तेस्रो तथा मूख्य दिन आज अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अर्घ दिएर मनाईंदै छ । कात्तिक शुक्ल चतुर्थीदेखि...

छठ पर्वमा प्रयोग हुने सामग्रीको मूल्य आकासियो

४ नाेभेम्बर, काठमाडौं । छठ पर्वका अवसरमा उपयोग गरिने वस्तुको मूल्य आकासिएपछि उपभोक्ता मारमा परेका छन् । छठ पर्वमा प्रसादको रुपमा प्रयोग हुने केरा,...

Community News

कलाकार राजिब लामाको “0ne Love” को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

नागोया|जापानलाई कर्मभूमि बनाउदै आएका युवा गायक राजिब लामाले आफ्नो दोश्रो म्युजिक भिडियो बजारमा ल्याएका छन् | बिगत १० वर्ष देखि नागोयामा बस्दै लामाले...

पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा टोकियोमा

टोकियो । राप्रपा नेपालका अध्क्ष्य एवम पुर्व उपप्रधान तथा परराष्ट्रमंत्री कमल थापा आज जापानको टोकियो अाइपुग्नु भएको छ । उहालाइ टोकियोस्थित् हानिडा विमानस्थलमा...

क्युएस रेमिटले ल्यायो दशैँ तिहार भाग्यशाली उपहार योजना

टोकियो | अब जापानबाट नेपाल पैसा पठाउदा आइफोंन समेत हात पर्ने भएको छ । नेपाली हरुको महान पर्व “वडादशै तिहार” को अवसर पारेर...

Profile

भुवनले साँचेको सपना- ५ बर्षभित्र जापानमा नेपालीको बिजनेस साम्राज्य

१८ बर्षपहिले जापान आउँदा भुवन अधिकारी जम्मा १७ बर्षका थिए । जुँगाको रेखी पनि नबसेका भुवनले जापान आएर जापानी भाषा पढे र यहाँको संर्घषको भुङ्ग्रोमा होमिए । त्यतिबेला नेपालीहरुको अबस्था अहिलेजस्तो थिएन् । बैधानिकरुपमा काम गर्ने नेपालीको संख्या निकै न्यून थियो । धेरैजसो ओभरस्टे थिए, कहिले पक्राउ परेर नेपाल जानुपर्ने हो भन्ने सधै त्रासमा हुन्थे । भुवनले पनि जापानमा त्यही नियति भोगे जो आम नेपाली बिद्यार्थीले भोग्नुपर्छ...

Videos + More Videos


Photo Features + More Photos


Entertainment

सलमान र युलियाको ब्रेकअप !

मुम्बई । बलिउड अभिनेता सलमान खान र रोमानियाली सुन्दरी युलिया वन्तुरविच ब्रेकअप भएको हल्ला छ...

मोटी भनेर र्‍याम्पममा हिड्न दिइएन सन्नीलाई

न्यूयोर्क फेसन विकमा अर्चना कोचरको कलेक्सनलाई र्‍याम्पमा प्रस्तुत गरेपछि बलिउड नायिका सन्नी लियोनी मोडलको रुपमा पनि स्थापित भएकी छिन् । न्युयोर्क फेसन विकमा सहभागी...

अमिताभको प्रशंसा गर्दै तपसी, गडफादर नहुँदा अप्ठ्यारो भएको गुनासो

बलिउड नायिका अमिताभ बच्चनसँगै चलचित्र ‘पिंक’मा मुख्य भुमिका निर्वाह गरेकी नायिका तपसी पन्नुले अमिताभको सहयोगी शैलीको तारिफ गरेकी छिन् । सन् २०१३ मा चलचित्र...

Sports

एएफसी सोलिडारिटी कपको उपाधि नेपालले जित्नेमा प्रशिक्षक विश्वस्त

११ नाेभेम्बर, काठमाडौं । मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगितामो सेमिफाइनल जित्दै फाइनल पुग्नेमा नेपाली टोली विश्वस्त देखिएको छ । मलेसियाको कुचिङमा जारी प्रतियोगिताको...

म्यानचेस्टर युनाईटेड पराजित, अर्को चरणमा प्रवेश गर्ने सम्भावना कमजोर

४ नाेभेम्बर, काठमाडौं । युरोपा लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इङ्लिस क्लब म्यानचेस्टर युनाईटेड पराजित भएको छ । जोजे मौरीन्होको प्रशिक्षणमा खराब प्रदर्शन...

मेसीको ५ दिनमा ५ गोल

अर्जेन्टिनाका स्टार स्ट्राइकर लिओनल मेसी निर्दयी बन्न पुगेपछि पहिलो पल्ट स्पेनिस ला लिगा खेलिरहेको लेगानेस क्लब ५–१ गोल अन्तरले बार्सिलोनासँग पराजित भएको छ। दक्षिण...

Odd World

१६ वर्षअघि मरेको मुसाबाट जन्मियो सन्तान

काठमाडौं । जापानका वैज्ञानिकहरुले १६ बर्ष पुरानो मुसाको मृत कोषबाट क्लोनिङ प्रविधि अपनाई उस्तै शरीर र ब्यबहार भएको स्वस्थ मुसो तयार पारेका छन्...

नेताले अदालतमा भने : मैले लगाएको अण्डरवेयर ५० वर्ष पुरानो

भ्रष्टाचारको आरोपमा पक्राउ परेका एक नेताले अदालतसामु आफुमाथिको आरोपको खण्डन गर्ने क्रममा निकै नै चोटिलो शाव्दिक प्रमाण पेश गरे । भ्रष्टाचार गरेर निकै...

Immigration Japan

Travel Japan

Interview

काठमाडौं-हेटौडा सुरुङमार्ग चार वर्षमा बन्छ-भवन भट्ट ,अध्यक्ष, नेपाल पूर्वाधार विकास कम्पनी

कैयौं मानिसको लगानी जोखिममा परिरहेका बेला कुशकुमार जोशीले खुट्टा झिकेपछि अब काठमाडौं-हेटौडा सुरुङ मार्ग बनाउने जिम्मेवारी भवन भट्टका हातमा आएको छ । गैरअावासीय नेपाली संघका उपाध्यक्ष समेत रहेका...

Education Japan

Article/Blog

Sathiye

    कवि अशरफ फयादको सजाय फेरियो, मृत्युदण्डको सट्टा ८ वर्ष जेल र ८०० कोर्रा

    ४ फेब्रुअरी,काठमाडौं । इस्लाम नमानेको भन्दै फाँसीको सजाय सुनाइएका प्यालेष्टिनी कविको सजाय परिर्वतन गरिएको छ । एक अदालतले कवि अशरफ फयादलाई फाँसीको सजायलाई आठ...

    ‘पद्मश्री साहित्य पुरस्कार’ मान्ठा हराएको जुग र लाटो पहाड कृतिलाई

    यस वर्षको ‘पद्मश्री साहित्य पुरस्कार’ बाट साहित्यकार मोहन मैनाली र उपेन्द्र सुब्बा सोमबार पुरस्कृत भएका छन् । मैनालीको ‘मान्ठा डराएको जुग’ र कवि...

    म फिर्नेछु चौतारी …

    के सुन्दैछु आमा !! अहिलेको हिंउदमा त घर मुनिको पधंेरी सुक्यो अरे ? त्यहि पंधेरिको पानी जस्तो लाग्थ्यो तिम्रो माया घैला फेरिन्थे,पधंेर्नी बढ्थे तर न कुनै हिंउदमा सुक्यो न कुनै...

    परदेशी

                   क्रान्तिले युवा खोज्दा विदेश भासियो परदेशी परिवर्तनको जस लिन पछि हट्दैनन् परदेशी । भित्ताभरी शाही फोटा गणतन्त्रको हिमायती परदेशी भ्रष्ट छली नेता आउादा खादासहित हाजिर परदेशी ।। दायित्वको कुरा आउछ राज्यको हो भन्छ...

    बजगाईंको कथासङ्ग्रह ‘कमरेड भाउजू’

    १६ जनवरी , लन्डन ।  लन्डन निवासी कथाकार कृष्ण बजगाईंको कथासङ्ग्रह ‘कमरेड भाउजू’ सार्वजनिक भएको छ । कम्युनिष्ट दर्शनका प्रवर्तक कार्ल माक्र्सको लन्डनमा...

Jobs Japan