- Wednesday, 22 May 2013
- Nepal Time: 01:54 AM
- Japan Time: 05:09 AM
जापानमा बलत्कार र हत्याका आरोपी दुर्इ जनालाई मृत्युदण्ड
टोक्यो । जापान सरकारले बलत्कार तथा हत्याको आरोप लागेका दुइ जनालाई मृत्युदण्ड दिएको छ । ४० वर्षका जुन्या हात्तोरी तथा ३१ वर्षका कोयोजो मात्सुमुरालाई शुक्रबार मृत्युदण्ड दिइएको जापानको न्याय मन्त्रालयले जनाएको छ ।
हात्तोरीले सन् २००२ मा एक १९ वर्षीया कलेजकी छात्रालाई बलत्कार पछि हत्या गरेका थिए । त्यस्तै मात्सुमुरामाथि सन् २००७ मा आफना दुइजना आफन्तको हत्या गरेर लुटपाट गरेको आरोप थियो । पछिल्लो सजायँसँगै जापानमा यो वर्ष मृत्युदण्ड पाउनेको संख्या ५ पुगेको छ । जापाले गएको मार्चमा २० महिनाको स्थगनपछि मृत्युदण्डको सजाय फुकुवा गरेको थियो ।
Write a Comment
थप हेडलाइनहरु
- जापानी येन बनाउन नेपाली लोक्ता !
- थसेस जापानद्वारा तुलाचनको निधनप्रति दु:ख व्यक्त
- निशा अधिकारी पुगिन् सगरमाथाको शिखरमा
- जापानमा अग्रणी ब्यक्तित्व डा. तुलाचनको निधन
- एनआरएनद्वारा बुद्धको प्रतिमा बनाउन एक करोड सहयोग
- झलनाथ भन्छन्,’अबको ठूलो पार्टी एमाले नै हो’
- प्रभु मनी ट्रान्सफरको सेवा जापानवाट पनि शुरू
- ट्युनेफको नयाँ कार्यसमिति चयन
- त्रिवीमा मानुषी स्ववियू सभापतिमा चुनाव लड्ने
- बादल भन्छन्,’प्रभुको निर्णय मान्दैनौ, सरकारसंग वार्तामा नी बस्दैनौ’



