- Sunday, 19 May 2013
- Nepal Time: 04:35 AM
- Japan Time: 07:50 AM
काँग्रेस नेता देउवाद्वारा सुविधाको गाडी फिर्ता
३ अगष्ट, काठमाण्डौ । पूर्व प्रधानमन्त्री एवम् शेरवहादुर देउवाले राज्यले प्रदान गरेको सवारीसाधन फिर्ता गर्नुभएको छ ।
पूर्व विशिष्ट पदाधिकारीको हैसियतमा उहाँलाई राज्यका तर्फबाट प्राप्त बा ६ च १०२५ नम्बरको टोयोटा प्राडो गाडी गत बुधबार गृहमन्त्रालयमा बुझाइएको देउवाको निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार देउवाले पूर्व प्रधानमन्त्रीको हैसियतमा राज्यले प्रदान गर्ने अन्य सुविधा पनि नलिने हुनुभएको छ ।
पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले भने सुविधाको गाडी फिर्ता गर्नु भएको छ । पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र लोकन्द्रबहादुर चन्द, पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ र रामचन्द्र पौडेलले सुविधाको गाडी फिर्ता गर्नु भएको छ ।
Write a Comment
थप हेडलाइनहरु
- झलनाथ भन्छन्,’मुलुक चुनावमा होमिसक्यो, कसैले रोकेर रोकिन्न’
- अश्लील भिडियो खिचेर बार्गेनिङ !
- कम्प्युटर कक्षामा छात्रालाई बोलाएर दुर्व्यवहार !
- हतारमा चुनावको मिति घोषणा गर्नु हुँदैन : देउवा
- अब फेरि वाइसिएल ब्युँताउँछौँ : अनन्त
- काठमाण्डौको ठमेलमा रातभर आगलागी
- विभागकै कर्मचारीले बनाउछन् नक्कली भिसा
- नेपालका २ सय ९ गाविसमा भोकमरी !
- पतिकै घरअगाडि धर्ना !
- नेपाल भन्छन्,’एमाओवादीको दादागिरी अब चल्दैन’



