- Sunday, 19 May 2013
- Nepal Time: 08:28 PM
- Japan Time: 11:43 PM
सुकुम्वासी पुनर्स्थापना गर्न प्रधानमन्त्रीको निर्देशन
४ अगष्ट, काठमाण्डौ । प्रधानमन्त्री डा। बाबुराम भट्टराईले काठमाडौ थापाथलीका सुकुम्बासीलाई एक हप्ताभित्र पुनर्स्थापनाका लागि निर्देशन दिनुभएको छ । काठमाडौ उपत्यका विकास प्राधिकरणका आयुक्त केशव स्थापित र सरकारी निकायका प्रमुखलाई उहाँले एक हप्ताभित्र वास्तविक सुकुम्बासीको पुनस्र्थापना गर्न निर्देशन दिनुभएको हो ।
शनिवार बिहान आफ्नै निवासमा केही पत्रकारसँगको कुराकानीमा कुराकानीमा प्रधानमन्त्री भट्टराईले आफूले वास्तविक सुकुम्बासीको पुनर्स्थापना गर्न खोज्दा विपक्षी दलबाट सहयोग नपाएको गुनासो गर्नुभयो ।
प्रधानमन्त्री भट्टराईले थापाथलीका सुकुम्बासीको दीर्घकालीन बसाईका लागि सरकारले काठमाडौको ईचगुंनारायणमा व्यवस्थापनको तयारी गरेको जानकारी दिनुभयो ।
Write a Comment
थप हेडलाइनहरु
- एमाले भरपर्दो पार्टी होइन :पौडेल
- देउवा भन्छन्,निर्वाचन हुन्छ, शंका नगर्नुस्’
- सञ्चारमन्त्री भन्छन्,’प्रेसमाथिको आक्रमण सह्य हुँदैन’
- आफ्नै श्रीमतीको गोली हानी हत्या
- झलनाथ भन्छन्,’मुलुक चुनावमा होमिसक्यो, कसैले रोकेर रोकिन्न’
- अश्लील भिडियो खिचेर बार्गेनिङ !
- कम्प्युटर कक्षामा छात्रालाई बोलाएर दुर्व्यवहार !
- हतारमा चुनावको मिति घोषणा गर्नु हुँदैन : देउवा
- अब फेरि वाइसिएल ब्युँताउँछौँ : अनन्त
- काठमाण्डौको ठमेलमा रातभर आगलागी



