- Thursday, 23 May 2013
- Nepal Time: 07:35 PM
- Japan Time: 10:50 PM
सामुन्द्रीक किनारमा प्रेमसाटाँसाँट (फोटो फिचरसहित)
भनिन्छ संसार प्रेममै अडेको हुन्छ । प्रेम गर्नेहरु त्यसै भन्छन् । प्रेममा न त जातभात भनिन्छ न त उमेरले नै छेक्छ । प्रेम अन्धो हुन्छ रे प्रेम गर्नेहरुका लागि । प्रेममा डुवेकाहरु जोडीहरु कति त क्याफे तिर भेटिन्छन् कि त प्राकृतिक सौन्दर्यताले भरपूर्ण डाँडापाखाहरु तिर भेटिन्छन् ।
प्रेम गर्नेहरु भन्छन् एकान्तमा पे्रमी प्रेमिकासंग र प्रेमीका प्रेमीसंग खुलेर कुरा गर्छन भनिन्छ । यस्तै दृश्य प्राय हामी देखिपनि रहेका हुन्छौ । हेरौ यस्तै भारतको एउटा डेटिङ स्थल वनेको सामुन्द्रीक किनारमा रमाइरहेका प्रेमीप्रमीकाहरुको जोडी ।
One Comment on “सामुन्द्रीक किनारमा प्रेमसाटाँसाँट (फोटो फिचरसहित)”
Write a Comment
थप हेडलाइनहरु
- बाबुराम सरकारद्वारा गठित सुकुम्बासी आयोग खारेज
- उपेन्द्रले नेपालमा एशियास्तरको अस्पताल खोल्दै
- ८० बर्षीय जापानी सगरमाथाको चुचुरोमा
- टोक्योमा सगरमाथा हिरक महोत्सव मनाइने
- चिनियाँ राजदूतले कोइरालालाई भने,’चुनाव छिटो गर्नुस्’
- कांग्रेस-एमालेले भने,‘एमाओवादी र मधेसी दलले चुनाव टार्न खोजे ’
- थसेस जापानद्वारा तुलाचनको निधनप्रति दु:ख व्यक्त
- जापानमा अग्रणी ब्यक्तित्व डा. तुलाचनको निधन
- एनआरएनद्वारा बुद्धको प्रतिमा बनाउन एक करोड सहयोग
- झलनाथ भन्छन्,’अबको ठूलो पार्टी एमाले नै हो’












Thaha chaina
[Reply]