- Friday, 24 May 2013
- Nepal Time: 09:42 AM
- Japan Time: 12:57 PM
टोक्योमा नेपाल फेडेरेशन रनिङ कप फुटवल प्रतियोगिता हुने
टोक्यो । जापानको टोक्योमा नेपाल फेडेरेशन रनिङ कप प्रतियोगिता २०१२ हुने भएको छ । स्वस्थ्य र अनुशासित जीवनका लागि खेलकुद भन्ने मान्यताका साथ नेपाल जापान युथ क्लबले आफ्नो बाषिर्क तालिका अनुसार आउँदो सेप्टेम्बर २३ तारिखमा टोकियोमा फुटबल प्रतियोगिताको आयोजनामा गरेको हो ।
दुईवर्षदेखि लगातार फुटवल प्रतियोगिताको आयोजना गर्दै आएको क्लवले यस वर्ष पनि आयोजना गर्ने निर्णय गरेको क्लवका संयोजक तासी लामाले जानकारी दिनुभयो । प्रतियोगितामा १० टिमले सहभागीता जनाउन सक्ने संयोजक लामाले बताउनुभयो । प्रतियोगितामा उपस्थित भई हौसला प्रदान गर्नुहुन समस्त जापानबासी खेलप्रेमी महानुभावहरुमा क्लवले हार्दिक अनुरोध गरेको छ ।
प्रतियोगितामा भाग लिन चाहने टिमले आउँदो सेप्टेम्बर ३ तारिखसम्म आफ्नो टिमको नाम दर्ता गराईसक्नुपर्ने आयोजकले जनाएको छ । ७ जना खेलाडि रहने प्रतिटिमको दर्ता शुल्क भने २४ हजार येन तोकिएको छ ।
Write a Comment
थप हेडलाइनहरु
- बाबुराम सरकारद्वारा गठित सुकुम्बासी आयोग खारेज
- निर्वाचन तोकिएकै समयमा हुन्छ : रेग्मी
- उपेन्द्रले नेपालमा एशियास्तरको अस्पताल खोल्दै
- ८० बर्षीय जापानी सगरमाथाको चुचुरोमा
- टोक्योमा सगरमाथा हिरक महोत्सव मनाइने
- चिनियाँ राजदूतले कोइरालालाई भने,’चुनाव छिटो गर्नुस्’
- कांग्रेस-एमालेले भने,‘एमाओवादी र मधेसी दलले चुनाव टार्न खोजे ’
- जापानी येन बनाउन नेपाली लोक्ता !
- थसेस जापानद्वारा तुलाचनको निधनप्रति दु:ख व्यक्त
- जापानमा अग्रणी ब्यक्तित्व डा. तुलाचनको निधन



