• Tuesday, 23 January 2018
  • Nepal Time: 05:42 AM
  • Japan Time: 08:57 AM

यस्तो थियो कलाकारहरुको दसैं (फोटो फिचर)

हिन्दु नेपालीहरुको महान चाड दसैं देश विदेशमा रहेका नेपालीहरुले आफन्त तथा मान्यजनको हातबाट टीका ग्रहण गरी रमाइलोसँग मनाएका छन् । विभिन्न पेशा ब्यवसायका नेपालीहरुले पनि आपसमा शुभकामना आदानप्रदान र मान्यजनको हातबाट टीका लगाई मनाए ।

यस्तै कालाकारहरुको लागि पनि दसैं रमाइलो गरी वित्यो । नेपालका ख्यातीप्राप्त कलाकारहरुको दसैंको टीका तस्विरमा यस्तो थियो ।

Komal-oli1 Komal-oli-2 Mithila-sharma Priyanka-Karki Rajesh-hamal Rekha-sudarshan-dashain
फोटो सौजन्यः अनलाइन खबर

Write a Comment

थप फोटो फिचरहरु