• Wednesday, 22 August 2018
  • Nepal Time: 11:04 PM
  • Japan Time: 02:19 AM

एनआरएन दिवसका झलकहरु

१२ अक्टोबर, काठमाडौं । गैरआवासीय नेपाली दिवस शनिवार विश्वभरी नै छरिएर रहेका गैरआवासीय नेपालीहरुले मनाएका छन् । दिवसको अवसरमा काठमाडौमा एनआरएनबारे छलफल र अन्तरक्रियाहरु गरिए भने एनआरएन दिवसकै दिन पारेर विभिन्न अष्ट्रेलियाको एमआईटी ग्रुप होल्डिङसको आठ अर्ब रुपैंयाँ लगानीमा राजधानीको केशरमहलमा निर्माण गर्न लागिएको  पाँचतारे ‘शेराटन काठमाडौ होटल’को शनिवार प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरे ।

एनआरएन दिवसमा आयोजित समारोह तथा पाँचतारे होटल ‘शेराटन’ शिलान्यासका झलकहरुः 

NRN day-ktm-1 NRN day-ktm-2 NRN day-ktm-3 NRN day-ktm-4 NRN day-ktm-5 NRN day-ktm-6 NRN day-ktm-7 NRN day-ktm-8

Write a Comment

थप फोटो फिचरहरु

    None Found