• Tuesday, 23 January 2018
  • Nepal Time: 05:44 AM
  • Japan Time: 08:59 AM

मिस टीन नेपाल जापान कार्यक्रमको झलकहरु

1जापानको नेपाली समुदायमा पहिलो पल्ट आयोजना गरिएको टिबीआइ मिस टीन नेपाल जापानको उपाधि स्वीकृति भण्डारीले चुम्न सफल भएकी छिन । प्रतियोगिताको फष्ट रनर अप अस्मिता गिरी र सेकेण्ड रनर अप समिक्षा थापा बन्न सफल भएका छन् । ९ जना प्रतिष्पर्धीहरुलाई पछाडी पर्दै पहिलो मिस टीन बन्न सफल १७ वर्षीय स्वीकृति जापानको मात्सुयामा स्थित साइबि हाइस्कुलमा अध्यनरत बिधार्थी हुन। त्यस्तै फष्ट रनर अप बन्न सफल १७ वर्षीय अस्मिता गिरी नागोयाको मोरियामा स्थित किक्खा हाइस्कुलमा अध्यनरत छिन भने १७ वर्षीय नै समिक्षा थापा टोयोटा स्थित हाइस्कुलमा अध्यनरत बिधार्थी हुन् । miss teen sweetrityनेपालका चर्चित गायक सुगम पोखरेल बिशेष प्रस्तुति रहेको कार्यक्रममा मिस टीनका प्रतियोगीहरुले आ-आफ्नो प्रतिभाहरु देखाएका थिए । त्यस्तै Public Choice Miss Popularity नागोयाकी निशाना गिरि बन्न सफल भएकी छिन । तरंग इभेन्ट्सले आयोजना गरेको यस कार्यक्रमको मुख्य प्रायोजक टिबीआइ ग्रुप रहेको थियो । पहिलो पल्ट आयोजना गरिएको सो कार्यक्रमको कोरियोग्राफर आरति सापकोटा र प्रकाश गौडेलले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि एन आर एन जापानका अध्यक्ष पारसमणि पोखरेल थिए |IMG_9601

IMG_9606

IMG_9610

IMG_9627

IMG_9637

IMG_9641

IMG_9653

IMG_9659

IMG_9662

IMG_9679

IMG_9683

IMG_9685

IMG_9688

IMG_9701

IMG_9702

IMG_9705

IMG_9720

IMG_9744

IMG_9747

IMG_9748

IMG_9772

IMG_9781

IMG_9783

IMG_9802

IMG_9804

IMG_9815

IMG_9820

One Comment on “मिस टीन नेपाल जापान कार्यक्रमको झलकहरु”

  • Rajesh Bikaram Thapa wrote on 19 March, 2015, 0:07

    its a great job in japan to encourage teens.

    [Reply]

Write a Comment

थप फोटो फिचरहरु