• Saturday, 22 July 2017
  • Nepal Time: 09:05 PM
  • Japan Time: 12:20 AM

‘पद्मश्री साहित्य पुरस्कार’ मान्ठा हराएको जुग र लाटो पहाड कृतिलाई

lato pahad_mantha harayako jugयस वर्षको ‘पद्मश्री साहित्य पुरस्कार’ बाट साहित्यकार मोहन मैनाली र उपेन्द्र सुब्बा सोमबार पुरस्कृत भएका छन् । मैनालीको ‘मान्ठा डराएको जुग’ र कवि तथा आख्यानकार उपेन्द्र सुब्बालाई ‘लाटो पहाड’ कृतिका पुरस्कृत प्रदान गरिएको हो ।

यस्तै यस वर्षको ‘पद्मश्री साधना सम्मान’ वरिष्ठ कलाकार महजोडीलाई प्रदान गरियो । पुरस्कार र सम्मानको राशी प्रतिव्यक्ति एक एक लाख रुपैयाा छ । खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले हरेक वर्ष ती पुरस्कार र सम्मान प्रदान गर्दै आएको छ । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेले सो पुरस्कार प्रदान गरेका थिए ।

Write a Comment

थप हेडलाइनहरु

    None Found