• Wednesday, 22 August 2018
  • Nepal Time: 11:04 PM
  • Japan Time: 02:19 AM

मिस नर्सका लागी ३० छनौट

काठमाडौ । ‘मिस नर्स नेपाल २०७२’का लागी ३० प्रतियोगी छनौट भएका छन् । राजधानीको तिनकुने स्थित गि्रन क्याफे एण्ड पार्टी भेन्युमा आइतबार समेत गरी पटक पटक आयोजित प्रारम्भिक छनौटमा डा. लोचन कार्की -नेपाल मेडीकल एसोसियसन), जानकी श्रेष्ठ – टप फाइभ मिस नर्स ) ,रोजिन शाक्य – कोरियोग्राफर) , निराजन श्रेष्ठ -म्यान हट इन्टरनेशनल २०११) रबी धमला- सिइयो नेक्स्ट मोडल्स नेपाल)लगायत निणायकले अन्तिम प्रतियोगीताका लागी ३० प्रतियोगी छानेका हुन् । IMG_5155

देशको असहज परिस्थीतिका बावजुत अडिसनमा उत्साहजनक सहभागिता रहेको नेक्स्ट मोडल्स नेपालका सिइओ रबि धमलाले जानकारी दिए । सहभागीको संख्य धेरै भएकोले प्रारम्भिक छनौट पटक पटक गर्नु परेको उनको भनाई रहेको छ ।नर्सिङ पेसाले समाजमा पुरयाएको योगदानको कदर र सम्मान गर्दै यस पेसामा भविस्य खोज्ने युवतीको प्रतिभा निखार्ने उदेश्य रहेको प्रतियोगीताको हो ।

_MG_9061

प्ररम्भिक चरणमा छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, सन्चार कला शैक्षिक भ्रमण, स्वास्थ्य शिविर, फोटो सेसन, महिला सशक्तिकरण, सञ्चार कला, सामाजिक क्रियाकलाप ,मेकअप ,फेसन ,फोटो सेसन, महिला ससक्तिकरण, प्रेरणा, नेतृत्व क्षेमता, सामाजिक संजालको सही सदुपयोगलगायतका बिषयमा दक्ष प्रशिक्षकद्धारा प्रशिक्षण सहित आगामी पुष २५ गते हुने अन्तिम स्पर्धामा उतार्ने आयोजकले जनाएको छ ।

_MG_9088

प्रतियोगीतामा शिर्ष सहित फष्टरनर अप, सेकेन्ड रनर अपका साथमा  ब्युटी उईथ बिरेन, सोशल रेस्पोन्सिभल नर्स, मोष्ट ट्यालेन्ट ,बेष्ट पर्सनालीटी ,मोष्ट ब्युटिफुल, मिस फोटो जेनिकलगायत बिधामा समेत बिजेता छानिनेछ ।

DSC_3799

 

DSC_3802

DSC_3818

DSC_3831

DSC_3855

 

Write a Comment

थप हेडलाइनहरु

    None Found