• Sunday, 22 April 2018
  • Nepal Time: 05:50 PM
  • Japan Time: 09:05 PM

कट्रिना कैफ पनि रोबर्टको फ्यान,सेयर गरीन् रोबर्टको स्टाच्यु सँगको तस्विर

katrinaअभिनेत्री कट्रिना कैफले आफ्नो जन्मोत्सब जुलाईको १६मा सामाजीक सञ्जाल फेसबुकमा पुनः ब्याक भएकीछिन् । कट्रिनाको फेसबुक जोईन् पछि उनि नेटवर्किङ साईटमा निकै नै एक्टिभ भईरहेकी छिन् । भर्खरै मात्र नायिका कैफले आफ्नो फेसबुक साईटमा एउटा तस्विर पोष्ट गरेकी छिन् । उनले सेयर गरेकी तस्विरमा कट्रिना (द ट्वाईलाईट सागा) फेम रोबर्ट पेटिन्सनको केक्स स्टाच्युको साथमा पोज दिदै गरेकी देखिएकी छिन् ।

कट्रिनाले उक्त तस्विरको क्याप्शनमा हामी एकै साथ कस्तो देखिएका छौं, म आफै ट्वानईलाईट जोनमा छु, लेखेकी छिन् । रोबर्टको साथमा कट्रिना निकै नै सुन्दर देखिरहेकी छिन् । यसै तस्विर बाट पनि थाहा हुन्छकी, कट्रिना कैफ पनि हलिउड एक्टर रोबर्ट पेटिन्सनको फ्यान् हुन् ।

अब कट्रिना कैफ बार बार देखो फिल्ममा देखिदैछिन् । उक्त फिल्ममा कट्रिनाको साथमा सिद्धार्थ माल्होत्रा पनि रहेका छन् । उक्त फिल्म सेप्टेम्बरको ९ तारीखमा रीलीज हुने भएको छ ।

 

Write a Comment

थप हेडलाइनहरु

    None Found