• Friday, 24 November 2017
  • Nepal Time: 11:18 AM
  • Japan Time: 02:33 PM

एन्जीलिना जोलीले अब युनिभर्सीटीमा पढाउने

angelina-jolie-professorहलिउड,हलिउडकी हट एक्ट्रेस एन्जीलिना जोलिले बिश्व बिद्यालयमा पढाउने सोच बनाएकी छिन ।अमेरीकाको जर्ज टाउन बिश्व बिद्यालयमा जोलिले अध्यापन गराउने भएकी छिन ।यु एस पत्रिकाले जनाए अनुसार पहीले पनि लण्डन स्कुल अफ इकोनोमिसमा जोलि अतिथि शिक्षिका रही सकेकी छिन ।अभिनेत्री जोलि कुन पदमा रहेने पुर्ण जानकारी नआइ सकेको भएपनि अतिथि शिक्षकको रुपमा रहने सक्ने अनुमान गरीएको छ ।

पिस एड सेक्युरीटी एम्बेसडर मेलाना वेर मिरले ४१ बर्षीया अभिनेत्री संग अध्यनको बिषयमा चर्चा गरेकी छिइन ।मेलाना वेरले एक बक्तब्यमा पुर्ब बिदेश मन्त्री हेग र अभिनेत्री एन्जीलिना जोलि जर्ज टाउन संग छिट्टै जोडिने आशा ब्यक्त गरेकी छिन ।महीला,शान्ती र सुरक्षामा आधारीत पाठ्क्रमलाई २०१७को नयाँ एकेडेमीक एयरको शुरुवात संगै जोलिले अध्यापन गराउने छिन ।

Write a Comment

थप हेडलाइनहरु