• Friday, 24 November 2017
  • Nepal Time: 11:16 AM
  • Japan Time: 02:31 PM

बिपासाको बिहे पछिको रोमान्टीक तस्विर फेरी सोसल मिडियामा

bipasaअभिनेत्री बिपाशा बासु र करण सिंह ग्रोबरको बिबाह पछि उनिहरु मिडिया र फ्यानहरुको बिचमा निकै चर्चामा आउने गर्दछन् । उनिहरुको बिहे पछि यि दुवै सोसल मिडियाहरुमा आफ्नो फोटोलाई लिएर चर्चामा रहँदै आएका छन् ।

बिहे पछि उनिहरु माल्दीब्स,म्याड्रिड,बार्सीलोना लगाएतका ठाउँहरुमा घुम्न पुगिसकेका छन् । अहिलो यो जोडी मुम्बईमा आईपुगेका छन् । भर्खरै मात्र पनि बिपासाले ईन्स्टाग्राममा फोटो सेयर गरेकी छिन् । यस तस्विरलाई नियाल्दा अहिलेको समयमा उनिहरुले निकै राम्रो समय बिताईरहेका छन् ।
यो जोडीको बिबाह २०१६को अप्रिल ३०मा भएको थियो ।

Write a Comment

थप हेडलाइनहरु