• Friday, 24 November 2017
  • Nepal Time: 11:18 AM
  • Japan Time: 02:33 PM

जस्टीन विबरको नाममा आठ वटा गिनिज बुक अफ वल्र्ड रेकर्ड

justin-biber

पपस्टार जस्टीन वीबरको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा आठ टाइटलमा लेखीएको छ ।यस बर्षको बार्षिक संस्करणमा २२ बर्षिया क्यानेडियन गायक एबं गितकारको नाम स्पाटीफाई एक हप्तामा सबै भन्दा धेरै बजाइएको गित,वाँट डु यु मिन अमेरीकाको एकल गितको सुचिमा लगातार रहेको गित,एकल गायकको १०० उत्कृष्ट गायकको सुचिमा लगातार आफ्नो स्थान बनाएको जस्तो टाइटल रहेका छन ।गिनिज बुक अफ वल्र्ड रेकर्डको वेभसाइट मार्फत गायक लाई प्रमाण पत्र दीनु अगावै यस्तो घोषणा गरेका हुन ।यो प्रमाणपत्र जस्टीनलाई न्युयोर्कको मैडिसन स्क्वायर गार्डेनमा हुने पर्पस वल्र्ड टुरको प्रस्तुती भन्दा पहीले दिइएको हो ।गिनिज बुक अफ वल्र्ड रेकर्डको २०१७को संस्करण ८ सेप्टेम्बरमा जारी हुने छ ।

Write a Comment

थप हेडलाइनहरु