• Tuesday, 19 June 2018
  • Nepal Time: 01:00 AM
  • Japan Time: 04:15 AM

डिजाईनर अर्चना कोचरको लागी सन्नी र्याम्पमा उत्रदै

 

Sunny-Leoneपुर्व पोर्न स्टार तथा पछिल्लो नायिका सन्नी लियोनी न्युयोर्कको फेशन वीकमा भाग लिने भएकी छिन् । भब्य रुपमा आयोजना हुदै गरेको उक्त फेशन वीकको र्याम्पमा उत्रने बलिउडको पहिलो नायिका पनि सन्नी नै हुने भएकी छिन् । ३५ वर्षिय नायिका लियोनीले ट्वीट गर्दै न्युयोर्क फेशन वीकको उद्घाटन शोमा चर्चीत डिजाईनर अर्चना कोचरको लागी र्याम्पमा उत्रने जानकारी दिएकी छिन् ।

नायिका लियोनीले अन्य ट्वीट गर्दै न्युयोर्कको उक्त फेशन शोमा भाग लिन पाउँदाको खुशि ब्यक्त गर्दे डिजाईनर अर्चनालाई धन्याबाद पनि दिएकी छिन् । यहि सेप्टेम्बरको ८ तारीखमा अर्चना कोचरको ओपनिङ शोको लागी न्युयोर्क फेशन वीक एसएस १७मा उत्रिदै गरेका जानकारी पनि नायिका लियोनीले ट्विीटमा दिएकी छिन् ।

Write a Comment

थप हेडलाइनहरु

    None Found