• Friday, 21 July 2017
  • Nepal Time: 07:14 PM
  • Japan Time: 10:29 PM

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी निधिलाई

bimalendra-nidi१५ सेप्टेम्बर, काठमाडौं ।उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार विहान चार दिने भारत भ्रमणमा गएका छन् ।

प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने जिम्मेवारी उपप्रधान एवं गृहमन्त्री निधिलाई दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Write a Comment

थप हेडलाइनहरु

    None Found