• Friday, 18 August 2017
  • Nepal Time: 08:13 PM
  • Japan Time: 11:28 PM

कलाकार राजिब लामाको “0ne Love” को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

rajibनागोया|जापानलाई कर्मभूमि बनाउदै आएका युवा गायक राजिब लामाले आफ्नो दोश्रो म्युजिक भिडियो बजारमा ल्याएका छन् | बिगत १० वर्ष देखि नागोयामा बस्दै लामाले आधुनिक पप गित One Love को म्युजिक भिडियो बजारमा ल्याएका हुन् | बिशेष पाण्डे र मार्क दिपबिमको निर्देशन रहेको उक्त म्युजिक भिडियोमा Battle Fusion(BBOY Group)संगै गायक आफै देखिएका छन् | नेपालको बसन्तपुर ,चोभार लगाएत ठाउमा छायांकन गरिएको उक्त भिडियोले मान्छे जति नै दुखि र गरिब नै किन नहोस सबैको लक्ष्य भनेको एउटा नै हुन्छ जुन पुरा गर्न उ हरेक दिन संघर्ष गरिरहेको हुन्छ भन्ने मूल भाब व्यक्त गरेको छ | आफुले अहिलेका युवा पिंढीलाइ लक्ष्य राखी यो गीतको म्युजिक भिडियो बजारमा ल्याएको बताउदै गायक लामाले युवाहरु माझ लोकप्रिय हुनेमा बिश्वस्त रहेको बताउछन |

Write a Comment

थप हेडलाइनहरु