• Saturday, 25 May 2013
  • Nepal Time: 01:51 AM
  • Japan Time: 05:06 AM

Article/Blog

अस्तब्यस्त मातृभूमि र एनआरएनको भूमिका

अस्तब्यस्त मातृभूमि र एनआरएनको भूमिका नेपालीहरुको आ-आफ्नै पिडा परिस्थिती र बेदनाले नेपाल जननी भुमिलाई पटकै बिर्सेर बिदेसिनु परेको छ। नेपालको राजनैतिक अस्थिरता राजनैतिक बिकृती र बिसंगतीका कारण देशमा रोजगारीका अबसरहरु नहुनुले हातमुख जोर्नको निम्ती बालबच्चाको लेखन पढन र स्वास्थ्य...

महिला हिंसा: मानवता विरुद्धको हिंसा

महिला हिंसा: मानवता विरुद्धको हिंसा विगत केहि महिना यता महिलामाथि भएका बलात्कार, शोषण, कुटपिट र हिंसाका घटनाहरु यत्रतत्र सुनिने, पढिने र देखिने गरेको छ । दिनहुँ जसो कुनै न कुनै समाचार मध्यमबाट महिलामाथि भएका हिंसा, बलात्कार सम्बन्धी घटनाहरु...

फेसबुकको दुरुपयोग

फेसबुकको दुरुपयोग विश्वव्यापी आवश्यकता र मागको विषय बनेको सूचनाको हक यहाँ पनि निकै चर्चा, परिचर्चाको पक्ष बन्दै आएको छ । कुनै पनि सूचना पाउनु जनताको अधिकार भएकाले यसका निम्ति आवाज उठ्नु अस्वाभाविक होइन । सूचना...

नारी जीवन र नेपाली परिवेश

नारी जीवन र नेपाली परिवेश मार्च ८, अन्तराष्ट्रिय महिला दिवस अर्थात नारी दिवस बिश्वभरी नै बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । "लैङिक मुद्धामा बढ्दो चासो", "हिंसामुक्त समाजको स्थापना", "आजको आवश्यकत, वराबरीको मान्यता" लगायतका बिभिन्न कथनलाई मुख्य नाराको स्वरुप दिएर...

भो पुग्यो बन्द

भो पुग्यो बन्द नेपाल बन्दको खबरले विदेशमा बस्ने नेपाली म र म जस्ता नेपाली मन फेरि एक पटक चस्किएको छ । बन्द, चक्काजाम, हडतालजस्ता कार्यक्रम आम नेपालीका लागि ठूलो सास्तीको कुरो भए तापनि सरोकारीले यसप्रतिको मोह त्याग...

जागरुक हुन जरुरी

जागरुक हुन जरुरी अनुपराज कँडेल राजनीतिक हिसाबमा मुलुकले निकै फड्को मारेको देखिए पनि सामाजिकरूपमा भने अवस्था अझै सुध्रन नसकेको सबैसामु प्रस्ट छ । महिला हक, हित सम्बन्धमा जे जति नारा, भाषण कुर्लिएको पाइए पनि अन्तरिम संविधान, कानुनमा जतिसुकै...

प्रधानमन्त्रीलाई खुल्ला पत्र

प्रधानमन्त्रीलाई खुल्ला पत्र सामान्य न्यायशास्त्र पढेकाले पनि बुझ्ने कुरो हो, न्याय गरेरमात्र हुँदैन, न्याय गरिएको अनुभूति जनमानसमा जाग्नु पनि पर्दछ । न्याय दिने सिलसिलामा त यस्ता संवेदनशील पक्ष ध्यानाकर्षणका विषय हुनुपर्छ भने पीडकलाई न्याय नै नदिइने हो...

शुभकामना नयाँ वर्षको

शुभकामना नयाँ वर्षको डा .नम्रता पाण्डे  भर्खर क्रिसमस पर्व सकिएर अंग्रेजी पात्रो अनुसार २०१२ ले हामीलाई विभिन्न चिन्तन ,सफलता ,असफलता जीवन प्रतिका हाम्रा अर्थ्याईलाइ अनुभवको रुपमा छोडिदिएर बिदाई लिंदै नयाँ वर्ष २०१३ को रुमपा स्वागत गर्दैछ । जब...

जापानी आमचुनाव

जापानी आमचुनाव डा. खड्ग केसी शासन खासगरी कुशल राजनेताबाट गरिनुपर्छ, जसमा विशेष सीप, ज्ञान, इमानदारिता एवम् दूरदृष्टि होस्। जसबाट नागरिकले बढी उपभोग र भूमिका लिन सकून्। त्यसैले नागरिकले आफ्ना नेता रोज्दा प्रतिस्पर्धी, कुशल एवम् व्यावसायिक राजनेताबाट चयन...

हाम्रो आवश्यकता चुनाव कि संविधान ?

हाम्रो आवश्यकता चुनाव कि संविधान ? आज भन्दा ठिक ४१ बर्ष अघि सात छुटाछुटै भु-भाग मिलेर बनेको सँयुक्त अरब इमिरेट्स आज बालुवा खानीबाट स्वर्ग बन्यो । उसका पनि कति अप्ठयरा बाधा अड्चन थिए होलान् । बिडम्बना मेरो स्वर्ग जस्तो देश...

संस्था र संकुचित सोचका पर्दा पछाडीका खलनायक

संस्था र संकुचित सोचका पर्दा पछाडीका खलनायक संस्था, संगठन ,समुह निस्वार्थ सामाजिक भाव बोकी बनेका हुन वा विचार ,जातियता ,क्षेत्रीयता ,पेशाधर्मी,र अन्य कुण्ठा बोकी जन्मिएका वा जन्माईएका जे जे हुन वा भएका सवैको एउटा निदिष्ट लक्ष्य तात्पर्यता , उमड्ग र बिकासक्रम...

राजनितीमा थप्पडको गम्भीरता

राजनितीमा थप्पडको गम्भीरता बर्मा गए कर्म सगै भन्ने उखान र नेपालको राजनितीमा चड्कीएको थप्पड प्रवृति विकृति को रुपमा उपाहार भएको छ । भौतिक कारवाही अपराधको दुनियाँ मा जगन्य राजनितीक दुसस्कार हो । तरपनि निधाएका कुम्भकर्णहरु लाई जगाउने...