• Tuesday, 23 January 2018
  • Nepal Time: 05:31 AM
  • Japan Time: 08:46 AM

Community News

धमाका मच्चाउन तीज महोत्सव २०१६का कलाकारहरु जापान प्रस्थान

धमाका मच्चाउन तीज महोत्सव २०१६का कलाकारहरु जापान प्रस्थान टोकियो| नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा टोकियोमा रहेका नेपाली महिलाहरुको समूह ‘म नेपाली ग्रुप’ जापानले आयोजना गरेको दुइ दिवसीय तीज महोत्सव २०१६ को लागि कलाकारहरु नेपालबाट जापान प्रस्थान गरेका छन् । यहि...

चितवन समाज जापान द्वारा स्व.रमेश तामाङको शब नेपाल पठाउन आर्थिक सहयोग 

चितवन समाज जापान द्वारा स्व.रमेश तामाङको शब नेपाल पठाउन आर्थिक सहयोग  एक साता अघि टोकियोको एक अस्पतालमा उपचारका क्रममा अकास्मात मृत्यु भएका सिन्धुलीका रमेश तामाङको शवलाई नेपाल पठाउनको लागि चलाइएको आर्थिक संकलन अभियानलाइ जापानमा क्रियाशील संघ सस्था एमं व्यक्तिहरुले सहयोग गरेका छन् । यसै क्रममा...

ओशाकामा सेप्टेम्बर ३ तारिक दरखाने निम्ता दिदै एन आर एन कान्साई

ओशाकामा सेप्टेम्बर ३ तारिक दरखाने निम्ता दिदै एन आर एन कान्साई ओसाका | हरेक वर्ष झैँ यस बर्ष पनि कान्साइको ओसाकामा एनआरएन कान्साईको आयोजना तिज विशेष कार्यक्रम हुने भएको छ| नेपाली नारीहरुको महान पर्ब हरितालिका तिजको अबसरमा कान्साई वरपर रहनुभएका चेलीबेटीहरुलाई निशुल्क दर ख्वाउने कार्यक्रम गर्दै...

नेपाली जनसम्पर्क समितिको निर्वाचनको प्रारम्भिक मतदाता नामावली प्रकाशन

नेपाली जनसम्पर्क समितिको निर्वाचनको प्रारम्भिक मतदाता नामावली प्रकाशन टोकियो । नेपाली जनसम्पर्क समिति जापानले आउँदो अगष्ट २१ तारिखमा हुने निर्वाचन सम्वन्धी नियमावली तथा प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको छ । निर्वाचनमा स्थानान्तरका लागि निवेदन दिएका व्यक्तिहरुको अधिकारिक नामावली र १० जना प्रतिनिधिहरुको नामावली...

टोकियोमा नेपाल फेस्टिवल उल्लासमय

टोकियोमा नेपाल फेस्टिवल उल्लासमय टोकियो । आज ६ तारीक देखि टोकियोको योयोगी पार्कमा २ दिने नेपाल फेस्टिवल सुरु भएको छ । दुई दिन चल्ने फेस्टिवलको जापानका लागि कार्यबाहक नेपाली राजदूत कृष्णचन्द्र अर्याल, जापानको परराष्ट्र मन्त्रालयका दक्षिण पश्चिम एशिया...

थसेस जापानद्धारा वार्वेक्यु कार्यक्रम सम्पन्न

थसेस जापानद्धारा वार्वेक्यु कार्यक्रम सम्पन्न टोकीयो। गत आईतबार टोक्योको सिन्किवा स्थित तोरिचु युमेनो को सिमा पार्कमा उल्लेख्य नेपालीहरुको माझमा बृहत रुपमा वार्वेक्यू (बनभोज) कार्यक्रम सम्पन्न भएको छ । यस वार्वेक्यु कार्यक्रम थकाली सेवा समिति जापानद्धारा प्रत्येक बर्ष आयोजना हुने...

नेपाल फेष्टिवलको सम्पूर्ण तयारी पूरा, बुधवार पत्रकार सम्मेलनको आयोजना

नेपाल फेष्टिवलको सम्पूर्ण तयारी पूरा, बुधवार पत्रकार सम्मेलनको आयोजना टोकीयो । आगामी शनिवार र आईतवार टाेकियो योयोगी पार्कमा हुने नवौ नेपाल फेष्टिवलको तयारी पुरा भएको छ । आयोजक समिति एनआरएनए जापानका अनुसार फेष्टिवलको अन्तिम तयारी पुरा भईसकेको तथा विभिन्न कार्यक्रमहरुकाे समेत तयारी सकिएको जनाएको...

घिमिरेको `लेखेका सबै हरफहरु …..` को भिडियो सार्वजनिक (भिडियो सहित)

घिमिरेको `लेखेका सबै हरफहरु …..` को भिडियो सार्वजनिक (भिडियो सहित) काठमाडौं । अनेसास जापानका अध्यक्ष बिष्णु प्रसाद घिमिरेको शब्द रहेको गीत ‘लेखेका सबै हरफहरु’ सार्वजनिक भएको छ । प्रवासमा रहेर साहित्य संरक्षण र सम्बर्धनमा लागिपरेका घिमिरेको यो पहिलो रचना हो । ब्यस्त जीवनशैलीका बिच पनि...

नेपाल-जापान सम्बन्धको बर्षगाँठमा साँस्कृतिक कार्यक्रम सम्पन्न

नेपाल-जापान सम्बन्धको बर्षगाँठमा साँस्कृतिक कार्यक्रम सम्पन्न सिजुओका । नेपाल र जापान को मैत्रीपूर्ण सम्बन्धको ६० औ बर्षगाठ्को अवसरमा जापान को सिजुओकामा आईतवार भब्य साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ | सिजुओकामा रहेका नेपाली हरुको पुरानो सस्था नमस्ते नेपाल सिजुओका तथा सान्तारो खागोरा नामक...

भानु जयन्तीको अवसरमा टोकियोमा साहित्यिक शृंखला सम्पन्न

भानु जयन्तीको अवसरमा टोकियोमा साहित्यिक शृंखला सम्पन्न टोकियो | अनेसास जापानले आफ्नो नियमित साहित्य शृंखला अन्तर्गत यस पटक भानु जयन्तिको अवसर परेर ३७ औं शृंखला नियमित साहित्यिक शृंङ्खला सम्पन्न गरेको छ ।सोहि अवसरमा सर्जक अरुण पौडेलको “बाडुल्की र यादहरू” मुक्तक संग्रह...

कन्सुलेटमा आक्रमण गर्न गएका आक्रमणकारीको मृत्यु

कन्सुलेटमा आक्रमण गर्न गएका आक्रमणकारीको मृत्यु ४ जुलाई, काठमाडौं। साउदी अरबको जेद्धाह शहरमा अमेरिकी कन्सुलेटमा आक्रमण गर्न गएका शंकास्पद आत्मघाती आक्रमणकारीको विष्फोटक पदार्थ पड्किएर मृत्यु भएको छ ।कन्सुलेटमा आक्रमण गर्नुअघि नै आक्रमणकारीलाई सुरक्षाकर्मीले पहिचान गरेपछि उनले बोकेको विष्फोटक पदार्थ पड्काएका...

जापानको नागोयामा सिटी एक्सप्रेस रेमिटको शाखा संचालनमा

जापानको नागोयामा सिटी एक्सप्रेस रेमिटको शाखा संचालनमा नागोया|जापानको नागोयामा सिटी एक्सप्रेस मनी ट्रन्सफरको शाखा संचालनमा आएको छ ।  शुक्रबार नागोयामा विशेष कार्यक्रमको आयोजना गरी सिटी एक्सप्रेसले आफ्नो शाखा संचालनमा ल्याएको हो । एसविआई रेमिटका डाईरेक्टर नोबुडु एण्डो र सिटी रेमिटका अध्यक्ष महेश...