• Saturday, 25 November 2017
  • Nepal Time: 12:26 AM
  • Japan Time: 03:41 AM

Community Voice

नयाँ बर्ष, दशैं-तिहार लगायतका पर्वमा नेपाली संघसंस्थाहरुले जुधाएर कार्यक्रम राख्नु राम्रो हो ?

नयाँ बर्ष, दशैं-तिहार लगायतका पर्वमा नेपाली संघसंस्थाहरुले जुधाएर कार्यक्रम राख्नु राम्रो हो ? जापानको नेपाली समुदाय तुलनात्मकरुपमा सानो नै मानिन्छ । तर, बिभिन्न पर्वहरुका अबसरमा यहाँका नेपाली संघसंस्थाहरुले निकै सक्रियताका साथ सांस्कृतिक कार्यक्रम आयोजना गर्छन् । चाहे तीज होस् वा दशैं तिहार, नेपाली नयाँ बर्ष होस वा...