• Sunday, 19 May 2013
  • Nepal Time: 11:50 PM
  • Japan Time: 03:05 AM

Entertainment

बलिउड अभिनेत्री चित्रांगदाको डिभोर्स

बलिउड अभिनेत्री चित्रांगदाको डिभोर्स १४ मे, काठमाडौं । बलिउड अभिनेत्री चित्रांगदा सिंह र उनको गल्फ खेलाडी पति ज्योति सिंह बिछोडिएका छन्। विवाहको १२ वर्षपछि उनीहरु एकअर्कासँग छुट्टिएका हुन्। गत शुक्रबार उनीहरुले मुम्बईको अदालत पुगेर औपचारिक रुपमा बिछोडिएको बताएका छन्।...

सोह्र वर्षे जवानीमै चलेको थियो कंगनाको बिहेको कुरा

सोह्र वर्षे जवानीमै चलेको थियो कंगनाको बिहेको कुरा बलिउड सुन्दरी कंगना रनावतले आफू १६ वर्षकी हुँदा नै आफ्नी आमाले बिहे गरिदिन चाहेको बताएकी छिन्। उनकी आमाको मान्यता थियो रे कि १६ वर्षको उमेर नै बिहेका लागि उपयुक्त उमेर हो। कंगनाले आफ्नो परिवारमा...

अन्ततः जेल जाने नै भए सञ्जय

अन्ततः जेल जाने नै भए सञ्जय १३ मे, काठमाडौं । बलिउडका चर्चित अभिनेता सञ्जय दत्तले आफू विरुद्धको पैmसला पुनर्विचारका लागि गरेको अपील भारतको पुनरावेदन अदालतले खारेज गरिदिएको छ । सन् १९९२ मा भएको मुम्बई हमलाका दोषीहरुबाट हतियार लिएर अवैध रुपमा...

नयाँ प्रेमिका लुलिया सलमानको डेटिङ

नयाँ प्रेमिका लुलिया सलमानको डेटिङ ८ मे, काठमाडौं । विगत केही दिनयता नायक सलमान खानको नयाँ ‘प्रेम’को हल्लाले यतिबेला बलिउड तातेको छ । पछिल्ला दिनहरुमा सलमानलाई एक युवतीको साथमा डेटिङ गरिरहेको देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । समाचारका अनुसार सलमान...

कैटरिनाकी बहिनी बलिउडमा भित्राउँदै सलमान

कैटरिनाकी बहिनी बलिउडमा भित्राउँदै सलमान ८ मे, काठमाडौं । हिन्दी फिल्ममा कैटरिना कैफपछि उनकी बहिनी ईसाबेल कैफ पनि भित्रिने भएकी छिन् । उनलाई बलिउड नायक सलमान खानले ‘लन्च’ गर्न लागेका हुन् । सलमानले यसका लागि आफ्नो होम प्रोडक्सनबाट फिल्म निर्माण...

प्रियंकाकी अर्की बहिनी पनि नायिका

प्रियंकाकी अर्की बहिनी पनि नायिका बलिउडमा प्रियंका चोपडा स्थापित अभिनेत्री मानिन्छिन् । उनकै बिँडो थाम्न प्रियंकाका बहिनीहरू अभिनेत्रीका रूपमा सिनेमामा आइरहेका छन् । यसै क्रममा प्रियंकाकी बहिनी परिणिती चोपडाले आपूmलाई बलिउडमा स्थापित गर्न संघर्ष गरिरहेका बेला अर्की बहिनी मीरा...

बेरोजगार बनेका पीडित नायिकाहरु

बेरोजगार बनेका पीडित नायिकाहरु समयलाई चिन्न नसक्दा, समयको मागलाई बुझ्न अनि दर्शकको माग र चाहनाअनुरूप आफूलाई प्रस्तुत गर्न नसक्दा यतिबेला ठूलो सपना बोकेर चलचित्र क्षेत्रमा होमिएका केही नायिकाको अवस्था घर न घाटको भएको छ। यता क्रमशः दर्शकमा नवप्रवेशी हिराइनहरूले...

धरापमा पुजनाको करियर

धरापमा पुजनाको करियर १ मे, काठमाडौं । हिजोआज आइटम गीतमा मात्रै सीमित भएकी नायिका पूजना प्रधानको फिल्मी क्यारियर असुरक्षित बन्दै जान थालेको छ। यतिखेर उनको हातमा एउटा पनि चलचित्र छैनन्। फिल्मी क्षेत्रमा पैसालाई सर्वोपरी ठान्ने र दाम...

ईशाले पाइन् नयाँ प्रेमी

ईशाले पाइन् नयाँ प्रेमी फिल्मको काम त्यसका कलाकारको प्रेम र अफेयर्सको कुरा धेरै हुने गर्छन्। यही सिलसिलामा बलिउड नायिका ईशा गुप्ताको नयाँ प्रेमको चर्चा शुरू भएको छ। एजेन्सीका अनुसार ईशाले आफ्नो पुरानो प्रेमी अरमान गुजरालसँग ब्रेक अप गरी...

रामकृष्णको जिन्दगी, ओराली लागेको हरिणको चाल भो

रामकृष्णको जिन्दगी, ओराली लागेको हरिणको चाल भो २८ अप्रिल, काठमाडौं  ‘ओराली लागेको हरिणको चाल भो, छल गर्यो मायाले’ यो चर्चित गीतका गायककार हुन् रामकृष्ण ढकाल। बडो खाईलाग्दा ज्यानका धनी रामकृष्णको वास्तविक जीवनमा चैं यो गीतसँग ठ्याक्कै मेल खान पुगको छ। रामकृष्णलाई...

गिनेथ बनिन् विश्वकै ‘सुन्दर’ महिला

गिनेथ बनिन् विश्वकै ‘सुन्दर’ महिला २८ अप्रिल, काठमाडौं । ओस्कार विजेता हलिउड अभिनेत्री गिनेथ पाल्ट्रो विश्वकै सुन्दर महिला चुनिएकी छिन् । गिनेथलाई चर्चित पत्रिका ‘पीपुल’ले आफ्नो सर्वेक्षणबाट विश्वकै सुन्दर महिलाको उपाधि दिएको समाचार एजेन्सी बीबीसीले जनाएको छ । यसअघि यो...

हास्यकलाकार दीपाश्रीले भनिन्,’स्वीट सिक्सिटनकी भए, अब विहे गर्छु’

हास्यकलाकार दीपाश्रीले भनिन्,’स्वीट सिक्सिटनकी भए, अब विहे गर्छु’ हास्यकलाकार दीपाश्री निरौलाले आफूले छिट्टै विहे गर्ने वताउनु भएको छ । कलाकार निरौलाले एक अनलाइन पत्रिकासंग कुराकानी गर्दै आफूले छिट्टै बिहे गर्ने खुलासा गर्नु भएको हो । कलाकार दीपाश्रीले  आफू भर्खर ‘स्वीट सिक्सिटन’ को...