• Thursday, 21 June 2018
  • Nepal Time: 08:03 AM
  • Japan Time: 11:18 AM

Nepal News

लेखनाथमा पहिरोले घर पुरिँदा एकै परिवारका चार बालबालिकाको मृत्यु

कास्कीको लेखनाथ नगरपालिकामा पहिरोले घर पुरिँदा एकै घरका चार बालबालिकाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । खरानीटारफाँटको पैतेमा बुधबार राति पौने १२ बजे खसेको पहिरोले घर पुरिँदा चन्द्रकली सुनारका १४ वर्षका...

श्यामसुन्दर गुप्तालाई सघाएको आरोपमा इन्स्पेक्टर पक्राउ

६ सेप्टेम्बर ,काठमाडौं । महिला व्यवसायीलाई धम्क्याएर पैसा असुल गर्न खोजेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री श्यासुन्दर गुप्तालाई सहयोग गरेको आरोपमा एक इन्सपेक्टर पनि पक्राउ परेका छन् । ललितपुर भैंसेपाटी प्रभागका इन्स्पेक्टर अनिल पण्डितलाई ललितपुर परिसरको...

चार घन्टाको यात्रा पाँच मिनेटमा

चार घन्टाको यात्रा पाँच मिनेटमा ६ सेप्टेम्बर ,काठमाडौं ।  म्याग्दी बेग–६ स्थित बेगगाउँमा बाढीले बस्तीसँगै गाविसकै ९ वडा जोड्ने पक्की मोटरेबल पुल र झोलुङ्गे पुल बगाएपछि घुमाउरो बाटोको प्रयोग गरी गन्तव्यमा पुग्ने गरेका यात्रुलाई सोमबारदेखि सहज भएको छ । ठाडोखोलाले...

बुद्धभूमि भारत भएको भ्रम छर्दै भारतीय प्रधानमन्त्री मोदी

बुद्धभूमि भारत भएको भ्रम छर्दै भारतीय प्रधानमन्त्री मोदी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत वुद्धको भूमि भएको दावी पुनः दोहोर्‍याएका छन् । भियतनाम भ्रमणमा रहेका प्रधानमन्त्री मोदीले भारत र भियतनामलाई बुद्ध र बुद्धत्वले जोडेको वताउदै बुद्धको धर्तीको रुपमा भारत भियतनामी नागरिकको स्वागत गर्न...

‘पर्वतमा मुलुककै नमुना बन्जी जम्पको निर्माण हुँदै’

‘पर्वतमा मुलुककै नमुना बन्जी जम्पको निर्माण हुँदै’ ४ सेप्टेम्बर ,काठमाडौं ।साहसिक पर्यटकलाई आकर्षित गर्न निजी क्षेत्रको लगानीमा पर्वतमा मुलुककै नमुना बन्जी जम्प निर्माण सुरु गरिएको छ । पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको नारायणस्थान गाविसस्थित नेपाने जोड्ने गरी कालीगण्डकीमाथि पुल निर्माण गरेर...

तीन करोड अठहत्तर लाख विद्युत् बक्यौता

तीन करोड अठहत्तर लाख विद्युत् बक्यौता २ सेप्टेम्बर ,काठमाडौं । विद्युत् प्राधिकरण पाल्पा शाखाको रु तीन करोड ७८ लाख ८८ हजार विद्युत् महसुल असुली गर्न बाँकी रहेको छ । तानसेन नगरपालिकाले आव २०७२÷७३ मा नगरपालिकाभित्रका सडक बत्तीबापतको रु तीन करोड ११...

झापाका डिपार्टमेन्ट स्टोरबाट अखाद्य वस्तु बरामद

झापाका डिपार्टमेन्ट स्टोरबाट अखाद्य वस्तु बरामद ३१ अगस्ट ,काठमाडौं । खाद्यान्नमा मिसावट र म्याद गुजि्रएका खाद्य सामग्री बिक्री गरेको जनगुनासो बढेपछि मंगलबार जिल्ला बजार अनुगमन समिति झापाले बिर्तामोडका चार ठूला डिपार्टमेन्टमा अनुगमन गरेको छ । झापाका सहायक प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद...

अस्थायी शिक्षकहरुले स्थायी गर्न माग गर्दै बालुवाटार घेरे

अस्थायी शिक्षकहरुले स्थायी गर्न माग गर्दै बालुवाटार घेरे २९ अगस्ट ,काठमाडौं । अस्थायी शिक्षकहरुले स्थायी गर्न माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्ना दिएका छन् । राज्यले अस्थायी शिक्षकका माग सम्बोधन नगरेको भन्दै उनीहरुले शान्तिपूर्ण रुपमा राखेका माग सम्बोधन नगरे कडा आन्दोलन...

गाउँपालिकामा १२० जना कर्मचारी चाहिने

गाउँपालिकामा १२० जना कर्मचारी चाहिने २३ अगस्ट ,काठमाडौं । गाविस सचिवहरूको संस्था गाविस सचिव हकहित संरक्षण केन्द्रले अब बन्ने गाउँपालिकामा कम्तीमा पनि १२० जना कर्मचारी चाहिने आकलन गरेको छ । केन्द्रले स्थानीय तह आफैँमा सरकार भएकाले सेवाग्राहीलाई सहज रूपमा सेवा प्रवाह...

अदालतको रु २४ करोड उठेन

अदालतको रु २४ करोड उठेन १२ अगस्ट ,काठमाडौं । लुम्बिनीका छ जिल्ला अदालतबाट गत आवमा रु २४ करोड १५ लाख ८३ हजार दण्ड जरिवानाबापत रकम असुली हुन बाँकी छ । लक्ष्यअनुसार कैद फैसला नहुँदा दण्ड जरिवाना पनि सन्तोषजनक रुपमा फछ्र्योट...

नयाँ तालिका अनुसार अव सातामा ४८ घण्टा मात्र बत्ति जाने

नयाँ तालिका अनुसार अव सातामा ४८ घण्टा मात्र बत्ति जाने ११ अगस्ट ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ घटाएको छ । आजदेखि लागूहुने गरी विद्युत प्राधिकरणले प्रकाशन गरेको तालिका अनुसार अब हप्तामा साढे ४८ घण्टा लोडसेडिङ हुने छ । यसअघि हप्तामा ६३ घण्टा लोडसेडिङ हुँदै आएको...

आज नागपञ्चमी मनाइँदै

आज नागपञ्चमी मनाइँदै ७ अगस्ट ,काठमाडौं ।  प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर मनाइँदैछ । आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र...
    None Found