Sahitya

-कृष्ण भेटवाल
झट्ट सुन्दा नयाँ के घोषणा पत्र आयो भनेर तपाईंलाई कौतुहलता जाग्न सक्छ। स्वाभाविक हो पनि, आजकल यसैको त छ बजार। गाउँदेखि टोल,शहर यानेकि सम्पूर्ण राज्य नै आजकल यो घोषणा पत्रमा नै त अडेको...

डुब्न लागेको पहेंलो घाम
हेर्दा राम्रो छ अर्थ नराम्रो...!!
मेरो मकारिएको शरिर
पिढिंको डिलमा बसेर
पट्पट फुटेको हात...

-बसन्तमोहन अधिकारी
रगतले नुहाएर नयाँ नेपाल बनाएछौँ
जन्मदिने यो आमालाई सधैं कति रुवाएछौँ ?
जातिवादी तिम्रो राज्य एकतालाई टुक्राउँने
झगडाको बिज रोपी सधैं घरमा लडाएछौँ
भाई रुँदै खाडी मुलुक, बैनी घर रोईराछीन्
न त र्मनु न त बाँच्नु गरिवलाई तड्पाएछौँ
राजनिती...

एकातिर फोहर माकुराको जाल
अर्कोतिर फोहरी नेताको जाल
उम्कन नसक्नेको साह्रै बेहाल
उम्कन सक्ने नअटेको नेपाल
कोशी कर्णालीबाट कमिशनको र् याल
भेटेजति सोर्छन् बनेर छाल
खाने कुरोमा दल दलको एउटै थाल
भ्रष्टाचार नगर्ने नअटेको नेपाल
मेरो जातको खाल तेरो जातको खाल
यो मदेशको...

आमा ……..मेरी आमा
तिमि शहीदकी अर्धांगिनी
अनि योद्दाकी आमा
तिम्रो सिउदो पुछियो ,काख रितियो
तैपनि म भन्दै छु , न आत्तिय ,
धैर्य गर आमा धैर्य |
तिम्रो सिउदो र कोखाको भार
देशले तिर्छ त म भन्दिन
आज देशै, लुटिएको छ ,खोसिएको...

मूर्ति पूज्दै हिड्छ मान्छे सुख पाउन होला
त्यो समुन्द्रमा सबै मिल्छन् यि बगेका खोला
गंगा नुहाई शिव भ...
साकुरा र लालीगुराँस, साट्न आउँछु तिमिसंग
फुजी सानमा सगरमाथा, नाच्न आउँछु तिमिसंग
मुटुभरी बोकेर तिम्रो प्यार .....
साथ पाए संगै जुनि, काट्न आउछु तिमिसंग...
पर्खिएर तिम्रै बाटो हेरी बसेँ गाउँमा प्यारा
कस्तो छ नि तिम्लाई अचेल बिरानो यो ठाउँमा प्यारा ।
गास बास कमाई गरी खाने बाटो छैन देशमा
...

न तिमी रहन्छौ, न म रहन्छु घमण्ड,इष्र्या नगर प्रिय
परिक्षा दिन आएका हामी भोलीलाई दुःख नभर प्रिय
हाम्रो सपना जल्यो त के भयो शरीर जलेर जान्छ भोली
यि रमिते माँझ क्षणिक सुख भोगेर तल ...

परदेशै पसें
बर्षौ नैं बसें
कमाए मैले के?
जवानी गयो
बुढेशकाल लायो
गरें नै मैले के??
सगिंनी छुटे
नाता नी टुटे
पाएं नै मैले के???
भोक भोकै बसें
गास काटि राखें
खाए नै मैले के????
पुरानै लाएं
झुत्रा ले टारे
लाएं नै मैले के?????
सबैलाइ हेंरे
गास काटी बाढें
जस पाएं...

–दिनेशराज ज्ञवाली
साइतामा, जापान
आजभोलि यही सानो कुराको अभाव भन्नुपर्छ ।
असल लाई असल खराबलाई खराब भन्नुपर्छ ।
तिम्रो गाउँमा नआउने कसम खाएँ हिजै मात्र ।
घमण्ड ? हैन -हैन यस्लाई स्वभाव भन्नुपर्छ ।
खै !कहिले होला मेरो सपनाको देश...

जातीय नारा नभै मानबिय एकताको नारा लगाऊ...