• Tuesday, 23 January 2018
  • Nepal Time: 05:32 AM
  • Japan Time: 08:47 AM

Sports

‘सेरेनाले रचिन सबैभन्दा बढी ग्रान्ड स्लाम खेल जित्ने इतिहास’

‘सेरेनाले रचिन सबैभन्दा बढी ग्रान्ड स्लाम खेल जित्ने इतिहास’ अमेरिकी महिला टेनिस खेलाडी सेरेना विलियम्सले ग्रान्ड स्लाममा सबैभन्दा बढी खेल जित्ने विश्व कीर्तिमान बनाएकी छिन्। अमेरिकाको न्युयोर्कस्थित फ्लसिङ मेडोस एरिनामा वर्षको अन्तिम ग्रान्ड स्लाम युएस ओपन खेलिरहेकी सेरेनाले स्विडेनकी जोहाना लार्सनलाई ६–२ र...

मेस्सी र्फकिएपछि चम्कियो अर्जेन्टिना

मेस्सी र्फकिएपछि चम्कियो अर्जेन्टिना १ सेप्टेम्बर,टोकियो। लियोनेल मेसीको निर्णायक गोलमा अर्जेन्टिनाले विश्वकप छनोट खेलमा उरूग्वेलाई हराएको छ।करिब दुई महिनापछि पुनरागमन गरेर सन् २०१८ को विश्वकप छनोट अन्तरगत आज बिहान भएको सातौं चरणको खेलका क्रममा मेसीले पहिलो हाफको अन्तिम...

बेली र फिन्चको अर्धशतक , अस्ट्रेलियाले जित्यो श्रृँखला

बेली र फिन्चको अर्धशतक , अस्ट्रेलियाले जित्यो श्रृँखला श्रीलंकासँगको चौथो एक दिवसीय क्रिकेट अस्ट्रेलियाले ६ विकेटले जितेको छ । बुधबार राति भएको खेलमा श्रीलंकालाई हराएर अस्ट्रेलियाले पाँच एक दिवसीयको श्रृँखला ३–१ ले आफ्नो पक्षमा पारेको छ । श्रीलंकाले प्रस्तुत गरेको दुई सय...

पाकिस्तानविरुद्ध इङ्ल्यान्डले एकै इनिङमा बनायो ४ सय ४४ रनको कीर्तिमान

पाकिस्तानविरुद्ध इङ्ल्यान्डले एकै इनिङमा बनायो ४ सय ४४ रनको कीर्तिमान ३१ अगस्ट ,काठमाडौं । इंग्ल्याण्डले एक दिवसीय क्रिकेटमा अहिलेसम्मकै सबैभन्दा बढी रन बनाएको छ।मंगलबार राति ट्रेन्ट ब्रिजमा पाकिस्तानसँगको तेस्रो एक दिवसीय क्रिकेटमा इंल्याण्डलर् किर्तिमानी रन बनायो। इंग्ल्याण्डले निर्धारित ५० ओभरको खेलमा तीन विकेटको क्षतिमा ४ सय...

बिलबाओमाथि बार्सीलोनाकाे हठिन जित

बिलबाओमाथि बार्सीलोनाकाे हठिन जित २९ अगस्ट ,काठमाडौं । स्पेसिन ला लिगा अन्तर्गत आइतबार राती भएका खेलहरुमा बार्सीलोना र लास पाल्मास विजयी भएका छन् । च्याम्पियन बार्सीलोनाले एथ्लेटिक बिल्बाओलाई १-० ले हराएको हो । खेलमा बार्सीलोनालाई विजयी गराउन ईभान राकिटिचले निर्णायक...

भारतमाथि वेष्ट इन्डिजकाे १ रनको रोमान्चक जित

भारतमाथि वेष्ट इन्डिजकाे १ रनको रोमान्चक जित काठमाडौं, भदौ १२ । भारतविरुद्धको पहिलो ट्वेन्टी ट्वेन्टी क्रिकेटमा आयोजक वेष्ट इन्डिज एक रनले विजयी भएको छ । वेष्ट इंडिजको लडरहिलमा शनिबार राती भएको खेलमा दुबै इनिङमा गरेर किर्तीमानी ४ सय ८९ रन बनेको थियो...

अमेरिकी पौडी खेलाडी माइलक फेल्प्सको अर्को कीर्तिमान

अमेरिकी पौडी खेलाडी माइलक फेल्प्सको अर्को कीर्तिमान १२ अगस्ट ,काठमाडौं । कीर्तिमानी ओलम्पियन अमेरिकी पौडी खेलाडी माइलक फेल्प्सले ओलम्पिकमा २२ औं स्वर्ण पदक जितेका छन् । फेल्प्सले आज बिहान भएको पुरुष दुई सय मिटर मिडलमा स्वर्ण पदक जितेका हुन् । उनी पौडीको...

अर्जेन्टिनाका नयाँ प्रशिक्षकले मेस्सीलाई भेटे

अर्जेन्टिनाका  नयाँ प्रशिक्षकले  मेस्सीलाई भेटे १२ अगस्ट ,काठमाडौं । अर्जेन्टिनाका नयाँ प्रशिक्षक इडगार्डो बौजाले अन्तत लिओनल मेस्सीसँग भेट गरेका छन् । उनले बार्सिलोलामै पुगेर मेस्सी र जाभियर मासेरानोसँग भेटेका हुन् । बार्सिलोनाले घरेलु मैदानमा ग्राम्पर ट्रफीका लागि सामडोरियासँग खेल्ने क्रममा...

ओलम्पिकमै सबैभन्दा कान्छी खेलाडी गौरिकाको प्रतिस्पर्धा आज

ओलम्पिकमै सबैभन्दा कान्छी खेलाडी गौरिकाको प्रतिस्पर्धा आज ७ अगस्ट ,काठमाडौं । ब्राजिलको रियो दि जेनेरियोमा सुरु भएको ओलम्पिक गेम्समा आज नेपालकी पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्दैछिन् ।गौरिकाले महिला सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्न लागेकी हुन् । रियो ओलम्पिकमा सहभागी १०...

अष्ट्रेलियाविरुद्ध श्रीलंकाको सनसनीपूर्ण जित

अष्ट्रेलियाविरुद्ध श्रीलंकाको सनसनीपूर्ण जित अष्ट्रेलियाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा श्रीलंकाले सनसनीपूर्ण जित हासिल गरेको छ ।पाल्लेकेलेमा भएको खेल घरेलु टोली श्रीलंकाले १०६ रनको फराकिलो अन्तरले जितेको हो । २६८ रनको चुनौती पछ्याएको अष्ट्रेलिया शनिबार १६१ रनमै समेटिएपछि श्रीलंकाले शानदार जित...

ब्राजिलमा सुरु हुने रियो ओलम्पिकमा विश्व नम्बर तीन रोजर फेडेरर खेल्ने नपाउने

ब्राजिलमा सुरु हुने रियो ओलम्पिकमा विश्व नम्बर तीन रोजर फेडेरर खेल्ने नपाउने आउदो अगष्ट ५ बाट ब्राजिलमा सुरु हुने रियो ओलम्पिकमा विश्व नम्बर तीन रोजर फेडेरर खेल्ने नपाउने भएका छन् । उनी शारिरीक अस्वस्थ्यका कारण रयिो ओलम्पिकमा सहभागीता जनाउन असक्षम भएका हुने । १७ पटक ग्राण्डस्लाम जितेका...

बोल्टले लन्डनमा स्वर्ण जिते, ओलम्पिकमा फेरि च्याम्पियन हुने संकेत ?

बोल्टले लन्डनमा स्वर्ण जिते, ओलम्पिकमा फेरि च्याम्पियन हुने संकेत ?  ६ पटकका ओलम्पिक च्याम्पियन धावक युजेन बोल्टले रियो ओलम्पिक सुरु हुनुअघि आफू उच्च‘फर्म’मा रहेको प्रमाणित गरेका छन् । लन्डनमा जारी ‘एनिभर्सरी गेम्स’मा पुरुष २०० मिटरतर्फ स्वर्ण जित्दै बोल्टले केही दिनपछि सुरु हुने रियो ओलम्पिकमा प्रभाव...