• Monday, 16 July 2018
  • Nepal Time: 08:25 AM
  • Japan Time: 11:40 AM

Sports

भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीको लगातार चौथो जीत

भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीको लगातार चौथो जीत   १८ जुलाई,काठमाडौं । बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार चौथो जित निकालेको छ । आइतबार राति भएको खेलमा नेपाली टोलीले बेलायतको स्थानीय क्रिकेट क्लब इस्टबर्नलाई एक सय ८१ रनले हराएको हो...

जिका भाइरसका कारण ओलम्पिक प्रभावित हुने संकेत, धमाधम नाम फिर्ता लिँदै खेलाडीहरु

जिका भाइरसका कारण ओलम्पिक प्रभावित हुने संकेत, धमाधम नाम फिर्ता लिँदै खेलाडीहरु जिका भाइरसको सन्त्रास विश्वभर बढीरहेका बेला यसको असर ब्राजिलमा हुन लागेको ओलम्पिक खेलकुदमा पर्ने देखिएको छ । जिका भाइरसको त्रासका कारण खेलाडीहरुमा एक खालको त्रास छाएको अन्तराष्ट्रिय संचार संस्थाहरुले उल्लेख गरेका छन् । ओलम्पिक खेल...

ओलम्पिकका लागि रियो दि जेनेरियो शहरमा सबै तयारी पुरा

ओलम्पिकका लागि रियो दि जेनेरियो शहरमा सबै तयारी पुरा १२ जुलाई,टोकियो।अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि आईओसीले आसन्न ओलम्पिक खेलकुदका लागि ब्राजिलको रियो दि जेनेरियो शहर तयार भएको बताएको छ । ब्राजिलको तयारीप्रति बेला बखत आशंका ब्यक्त भईरहेको बेला आईओसीको निरिक्षण टोलीले ओलम्पिक खेलका लागि आवश्यक सबै...

मेस्सीलाई साथ दिन समर्थकसँग बार्सिलोनाको आग्रह

मेस्सीलाई साथ दिन समर्थकसँग बार्सिलोनाको आग्रह १० जुलाई,टोकियो। स्पेनिस क्लब बार्सिलोनाले स्ट्राइकर लियोनल मेस्सीलाई साथ दिन समर्थकसँग आग्रह गरेको छ। स्पेनको एक अदालतले कर छलीको आरोपमा मेस्सी र उनका बुवालाई २१ महिनाको जेल सजाय सुनाएपछि बार्सिलोनाले त्यस विरुद्ध अभियान सुरु गर्दै...

अर्जेन्टिनाका प्रशिक्षकले दिए राजीनामा

अर्जेन्टिनाका प्रशिक्षकले दिए राजीनामा ६ जुलाई, टोकियो।अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमका प्रशिक्षक जेरार्डो मार्टिनोले राजीनामा दिएका छन् । कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित भएको झण्डै दुई हप्तापछि प्रशिक्षक मार्टिनोले राजिनामा दिएका हुन् । मार्टिनाले अर्जेटाइनी फुटबल एसोसिएसन एएफएको सही निर्णयको...

आशा छ मेस्सी राष्ट्रिय टिममा फर्कनेछन्ः रोनाल्डो

आशा छ मेस्सी   राष्ट्रिय टिममा फर्कनेछन्ः रोनाल्डो  ५ जुलाई, टोकियो।अर्जेन्टाइन स्टार मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपछि अहिले विश्वभर त्यसैको चर्चा छ। यतिसम्म कि फ्रान्समा भएको युरोकपलाई समेत केही हदसम्म छायाँमा पार्‍यो यसले। सन्यास फिर्ता लिनका लागि अर्जेन्टिनाका राष्ट्रपतिदेखि, लेजेण्ड खेलाडी म्याराडोना, अन्य खेलाडी,...

पारसको कप्तानीमा नेपाली क्रिकेट टोलीको घोषणा

पारसको कप्तानीमा नेपाली क्रिकेट टोलीको घोषणा  ४ जुलाई, काठमाडौं।अभ्यास खेल खेल्न बेलायत टुरमा जाने नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ। आइसीसीका प्रतिनिधि बेन्केटापथी राजु, नेपाली टोलीका प्रमुख प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित तीन सदस्यीय छनोट समितिले बेलायतमा खेल्ने...

युरोकप २०१६ मा आइसल्याण्ढको सुखद यात्राको अन्त्य

युरोकप २०१६ मा आइसल्याण्ढको सुखद यात्राको अन्त्य ४ जुलाई, काठमाडौं। फ्रान्स युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा आइसल्याण्डलाई ५-२ ले हराएर फ्रान्सले सेमिफाइनलमा विश्व विजेता जर्मनीसँगको भेट पक्का गरेको हो । अन्तिम १६ मा इंग्ल्याण्डलाई हराएर...

इटालीलाई हराउँदै जर्मनी युरोकपकाे सेमिफाइनलमा

इटालीलाई हराउँदै जर्मनी युरोकपकाे सेमिफाइनलमा ३जुलाई, टोक्यो ।। विश्व बिजेता जर्मनी फ्रान्समा जारी युरोपियन च्यापियनसिप (युरोकप) फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । शनिबार राति भएको तेस्रो क्वाटरफाइनलमा इटालीलाई टाइब्रेकरमा ६–५ गोल अन्तरले पराजित गर्दै जर्मनीले अन्तिम चारमा स्थान बनाएको...

युरोपा लिगको फाइनलमा लिभरपुल र सेभिल्ला भिड्ने

युरोपा लिगको फाइनलमा लिभरपुल र सेभिल्ला भिड्ने ६ मे, काठमाडौं । युरोपा लिगको फाइनलमा लिभरपुल र सेभिल्लाबीच भिडन्त हुने भएको छ । पहिलो लेगमा व्यहोरेको खराब नतिजालाई उल्ट्याउँदै लिभरपुलले साविक विजेता सेभिल्लासँगको फाइनल भिडन्त पक्का गरेको हो ।   पहिलो लेगमा भिल्ला रियलबाट...

एथ्लेटिको मड्रिड च्याम्पियन्स लिगकेा फाइनलमा प्रवेश

एथ्लेटिको मड्रिड च्याम्पियन्स लिगकेा फाइनलमा प्रवेश ४ मे, टोक्यो । एथ्लेटिको मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । अवे गोलका आधारमा बार्यन म्यूनिखलाई पराजित गर्दै एथ्लेटिको मड्रिड फाइनलमा पुगेको हो । मंगलबार राति भएको खेलमा म्यूनिखसाग २-१ गोल...

भूकम्पका कारण स्थगित भएको यु–१४ महिला च्याम्पियनसिप फुटबलको फाइनल आइतबार

भूकम्पका कारण स्थगित भएको यु–१४ महिला च्याम्पियनसिप फुटबलको फाइनल आइतबार १८ डिसेम्बर,टोकियो ।  विनाशकारी भूकम्पका कारण स्थगित भएको एएफसी यु–१४ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल आगामी आइतबार काठमाडौंमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी फाइनल खेल आयोजनाको सम्पूर्ण...
    None Found