• Sunday, 19 May 2013
  • Nepal Time: 04:52 AM
  • Japan Time: 08:07 AM

Top News

एनआरएनले हेगमा बुद्ध मूर्ति स्थापना गर्ने

फिलिपिन्स । गैर आवासीय नेपाली संघ (एनआरएन)ले नेदरल्याण्डको हेगमा रहेको अन्तर्राष्ट्रिय युद्ध अपराधसम्बन्धी अदालत परिसरमा बुद्ध मूर्ति स्थापना गर्ने भएको छ । नेपाल सरकार परराष्ट्र मन्त्रालयसँगको समन्वयमा एनआरएनले बुद्ध एक महिनाभित्रै हेगमा बुद्ध मूर्ति...

नायिका रेखा थापा अब एमाओवादीकी नेतृ

नायिका रेखा थापा अब एमाओवादीकी नेतृ १८ मे, काठमाडौं । चर्चित अभिनेत्री रेखा थापा एमाओवादीमा प्रवेश गर्नुभएको छ । शनिबार पेरिसडाँडामा एमाले नेतृ उर्मिला अर्यालको पार्टी प्रवेशसँगै नायिका थापाले पनि प्रवेश गर्नुभएको हो । एमाओवादीले तत्कालीन माधव नेपाल सरकारविरुद्ध गरेको...

नहिंडेको बाटो

नहिंडेको बाटो टोक्यो । मैले धेरै पटक अनुभव गरेको छु, उमेर र समयको आगो कसैगरी निभाउन नसकिने रहेछ । सिनागावाको पि्रयर मेन्सन फ्ल्याटमा बस्थ्यो, ज्ञानेन्द्र भन्ने एक जना नेपाली । ऊ पनि घुँघुरुकै कामदार थियो ।...

तमु धीं जापानद्वारा बार्वे क्यु कार्यक्रमको आयोजना

तमु धीं जापानद्वारा बार्वे क्यु कार्यक्रमको आयोजना टोक्यो । तमु धीं जापानको आयोजनामा अप्रिल १६ तारिख बार्वे क्यु (बनभोज) कार्यक्रम गरिने भएको छ । धीं का अध्यक्ष हर्क तमुको अध्यक्षतामा सिबुयामा अवस्थित एसियन डाइनिंग मिकाइदो रेस्टुरेन्टको हलमा बसेको १४ औँ...

झलनाथको दाबी,’अबको शक्तिशाली पार्टी एमाले नै हो’

झलनाथको दाबी,’अबको शक्तिशाली पार्टी एमाले नै हो’ १७ मे, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आगामी निर्वाचनमा एमाले देशको पहिलो शक्तिका रुपमा स्थापित हुने दाबी गर्नुभएको छ । उहाँले पहिलो संविधानसभाको निर्वाचनमा एमाओवादी पहिलो पार्टी बन्नु देशका लागि दुर्भाग्य भएको...

अख्तियारले भन्यो,’भ्रष्टाचार हुन सक्ने अखडाको सूची उपलब्ध गराउँ’

अख्तियारले भन्यो,’भ्रष्टाचार हुन सक्ने अखडाको सूची उपलब्ध गराउँ’  १७ मे, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय निकायमा हुने भ्रष्टाचारबारे चासो देखाएको छ ।स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा करोडौंको भ्रष्टाचार भएको गुनासो आइरहेका बेला प्रमुख आयुक्त लोकमानसिंह कार्की र आयुक्त केशव बरालसहितको टोलीले...

नेपाल भन्छन्,’अमर लामाका हत्याराहरु एमाओवादीमा छन्’

नेपाल भन्छन्,’अमर लामाका हत्याराहरु एमाओवादीमा छन्’ १७ मे, चितवन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अमर लामाको हत्याबाट दासढुङ्गा घटना थप रहस्यमय भएको बताउनुभएको छ । नेकपा एमाले चितवनले मदनआश्रति दुर्घटनास्थल दासढुङ्गामा आयोजना गरेको २० औँ स्मृतिसभालाई शुक्रवार सम्बोधन गर्दै...

बलिउडस्टार सञ्जय दत्त जेल चलान

बलिउडस्टार सञ्जय दत्त जेल चलान १६ मे, एजेन्सी । बलिउड स्टार संजय दत्तले अदालतसमक्ष आत्मसमर्पण गरेका छन् । दत्तलार्इ विहीवार नै कानुनी प्रक्रिया पूरा गराइ यरवदा जेल चलान गरिएको छ ।श्रीमती, बहिनी र समर्थकहरुका साथ पाली हिलस्थित आफ्नो घरबाट...

निगमको जहाज मुस्ताङमा दुर्घटना

निगमको जहाज मुस्ताङमा दुर्घटना १६ मे, जोमसोम । पोखराबाट मुस्ताङका लागि उडेको नेपाल बायुसेवा निगमको जहाज मुस्ताङको जोमसोम बिमानस्थल नजिक दुर्घटना भएको छ । स्थानीय समाजसेवी एवं प्रत्यक्षदर्शी चन्द्रमोहन गौचनका अनुसार विहीवार विहान बिमान रनवेमा ल्याण्ड नगरी बाहिर...

कमल थापा भन्छन्,’हिन्दुराज्यवारे जनमत संग्रह गर्नुपर्छ ‘

कमल थापा भन्छन्,’हिन्दुराज्यवारे जनमत संग्रह गर्नुपर्छ ‘ १६ मे, डडेल्धुरा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले चार दलीय सिन्डिकेटका कारण मुलुक संकटमा फसेको आरोप लगाउनु भएको छ । थापाले चार दलले नै खिलराज रेग्मी नेतृत्वको सरकार चलाएकाले मंसिरमा पनि निर्वाचन हुन...

महाधिवेशनपछि राप्रपाको अध्यक्ष सूर्यबहादुर नै हुने

महाधिवेशनपछि राप्रपाको अध्यक्ष सूर्यबहादुर नै हुने  १५ मे, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले एकता महाधिवेशनपछि सूर्यबहादुर थापा अध्यक्ष बन्ने बताउनु भएको छ । जेठ ३ देखि ५ सम्म काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको...

चुनावको मिति तोक्न सरकार परामर्शमा

चुनावको मिति तोक्न सरकार परामर्शमा  १५ मे, काठमाण्डौ । संविधानसभाको निर्वाचन गर्ने एकमात्रै जिम्मेवारी पाएको वर्तमान सरकारले दलहरुबीचको अविश्वास र मतमतान्तर तथा आमजनतामा देखिएको आशङ्का र अन्योललाई चिर्दै चुनावी वातावरण बनाउने कार्यलाई तिव्र बनाएको छ ।सरकारले राजनीतिक दल, निर्वाचन...