• Thursday, 23 May 2013
  • Nepal Time: 11:39 PM
  • Japan Time: 02:54 AM

हार्दिक निमन्त्रणा

 

नेपाली एकता, सहकार्यता, सहकार्य, सह अस्तित्व र नेपालीको बिकाशको लागि आयोजित सदभाव पिकनिक २०१२ मा सबैलाई निमन्त्रणा
नेपाली जनसम्पर्क समिति जापानले जापानबासी नेपाली समुदायमा भाईचारा, साथीत्व आत्मियता र सदभाबको आदान प्रदान होस भन्ने अभिप्रायले यहि १९ अगष्ट २०१२ का दिनमा सिन कीबा कोएनमा हुन गइरहेको सदभाब पिकनिक कार्यक्रममा समस्त जापानबासी नेपाली दाजुभाई दिदी बैनीहरुमा हार्दिक निमन्त्रणा गर्दछौ ।
लाग्ने शुल्क
प्रतिव्यक्ति २००० ऐन परिवारसहित भएमा ३५०० ऐन
समयबिहान ११ बजे देखि ५ बजेसम्मकार्यक्रम स्थल: सिन किबा कोएन,

स्टेशन : सिन किबा स्टेशन;बाट करिब ५ मिनेट

JR京葉線・東京メトロ有楽町線・りんかい線

JR केईयोउ सेन, टोक्यो मेटोरो युउरकुच्योउसेन/रिंनकाई सेन

http://www.tptc.co.jp/tabid/390/Default.aspx

सम्पर्कको लागि
१ राजेन्द्र जमरकटेल ०८०-५६९५-४६८४ ११ भगवती उप्रेती ०८०-४६६६-३०१२
२ पासाङ् शेर्पा ०८०-३३६६-०४६५ १२ नम्रता पाण्डे ०८०-३५१९-८३७३
३ नवराज थापा ०९०-६९४६-८४५४ १३ गीता शर्मा ०८०-४१५४-६६८८
४ सुजन जोशी ०९०-१७०४-५३६९ १४ कृष्ण बहादुर भण्डारी ०८०-३२४८-७३८६
५ रामकृष्ण बम मल्ल ०८०-३३६५-१४८४ १५ गोबिन्द थकाली ०९०-६०१३ ३८४८
६ पुस्करजंग थापा ०९०-८८१०-९०१४ १६ नारायण प्रसाद सुबेदी ०९०-२९९८-००५७ 
७ श्याम लामा ०८०-४३४०-०५६६ १७ शेर बहादुर के सी  ०८०-४०६४-७२४६ 
८ हरि शेरचन ०८०-३४६०-१९१९ १८ हरि कडेल ०९०-६५५९-४३०६
९ भूपी गोबिन्द श्रेष्ट ०९०-१४०५- ३३९७ १९ बद्रि पौडेल ०८०-३९७३-४४३० 
१० यामा शेरचन ०९०-९९७४-८४०३  
 
आयोजक
नेपाली जनसम्पर्क समिति जापान